वेपत्ता डोमी यादवको परिवारलाई दुई लाख

वेपत्ता डोमी यादवको परिवारलाई दुई लाख

SAMSUNG
  • Get News Alerts

baleno
tata

मन्त्रिपरिषद्को निर्णयअनुसार सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका वडा नं १५ देउरीभरुवाका बेपत्ता डोमी यादवका परिवारजनलाई शुक्रबार दुई लाख हस्तान्तरण गरेको छ ।

प्रजिअ भगिरथ पाण्डेले यादवकी धर्मपत्नी घनादेवीलाई सो रकम हस्तान्तरण गर्दै सरकारी राहत घरमै पुगेर वितरण गरिने जानकारी दिए। सोही अवसरमा नेपाल रेडक्रस सोसाइटी सप्तरीका सभापति जोगेन्द्र भगतले समेत घनादेवीलाई पाँच हजार रुपैयाँ प्रदान गरे । पीडित परिवारजनका लागि तीन महिनाको खाद्यान्नसमेत उपलब्ध गराइने प्रतिबद्धता उनले व्यक्त गरे।

यस्तै बाढीमा परेर मृत्यु भएका तिलाठी कोइलाडीका बालक कमलु सदाका परिवारलाई सरकारका तर्फबाट पठाइएको राहत दुई लाख उपलब्ध गराइएको छ । सो रकम र लत्ताकपडा जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रजिअ पाण्डेले घरमै पुगेर प्रदान गरे। रासस

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • प्रविणलाई प्रहरीले गोली हाने कि आफैंले?

    प्रविणलाई प्रहरीले गोली हाने कि आफैंले? लागुऔषध कारोबारी आरोपित प्रवीण खत्री मारिएको ललितपुर, कुसुन्तीको घटनास्थल। ललितपुर, कुसुन्तीमा मारिएका प्रविण खत्रीलाई 'सादा पोसाकका प्रहरीले घरमै आएर गोली हानी हत्या गरेको' भन्दै उनको परिवारले मंगलबार उजुरी दिएको छ। प्रविणका बाबु प्रमोदले ललितपुर ...

  • फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा बाढीपीडितहरुलाई राहत सामाग्री हस्तान्तरण

    फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा बाढीपीडितहरुलाई राहत सामाग्री हस्तान्तरण फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा सिरहाको इटारी–प्रसाहीमा बाढी पिडितहरुलाई अत्यावाश्यक राहत सामाग्रीहरु हस्तान्तरण गरेको छ। ट्रष्ट्का उपाध्यक्ष एवम् सांसद डा.वीरेन्द्र प्रसाद महतोले पीडितहरुलाई आज एक कार्यक्रमकावीच राहत सामाग्रीहरु हस्तान्त...

  • खोकनामा साइकल जात्रा

    खोकनामा साइकल जात्रा

    भुईँचालोबाट क्षतिग्रस्त काठमाडौं उपत्यकाका तीन वटा सम्पदाको पुनःनिर्माणमा बल पुर्‍याउँदै पर्यटन प्रवद्र्धनमा सघाउ पुर्‍याउन शनिबार काष्ठमण्डपदेखि खोकनासम्म साइक्लिङ गरिएको छ। सेन्टर फर कन्जरभेसन अफ नेचर, कल्चर एण्ड इथ्निसिटी टु प्रोमोट टुरिज्म इन नेपाल (कन्सेप्ट नेपाल) र खोकना पुनःनिर्माण तथा पुनःस्र्थापना समितिले आयोजना गरेको ‘राइड काष्ठमण्डप टु खोकना’मा करिब डेढ सय साइकले सहभागि भए । 

  • रसियाली शहरमा छुरी प्रहारबाट आठ घाइते

    रसियाको दुर्गम उत्तरी सहरमा भएको एक छुरी आक्रमणमा परी कम्तीमा आठ व्यक्ति घाइते भएका छन्। एक व्यक्तिले आठ जना व्यक्तिलाई छुरी प्रहार गरेको बताइएको छ। सो आक्रमणपछि प्रहरीले ती व्यक्तिलाई कारबाहीको क्रममा गोली प्रहार गरेको बताइएको छ।

  • माई खोलाले बगाएर एकको मृत्यु

    माई खोलाले बगाउँदा आज झापा गाउँपालिकाका ४५ वर्षीय यादव पोखरेलको मृत्यु भएको छ।

Hyundai

लोकप्रिय

apex

सूचनापाटी

vianetwlink