ब्यूटिसियन सेमिनार सम्पन्न

SAMSUNG
  • Get News Alerts

baleno
tata

कारिक हर्बलको आयोजनामा शनिबार राजधानीमा एक दिने ब्यूटिसियन सेमिनार सम्पन्न भएको छ।

सेमिनारमा स्कीन कल्चर र मेकअपको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइएको थियो । सेमिनार भारतीय प्रशिक्षक करिब पन्थी सेमिनारलाई प्राविधिक सहयोग गरेको आइटिसी ब्यूटिपार्लर ट्रेनिङ स्कुलका प्रशिक्षकद्वय रुपा बानियाँ र शोभा अर्यालले सञ्चालन गरेका थिए।

सेमिनारमा एयर ब्रस, थ्री डी ब्राइडल, रेड कार्पेट र स्कीन केयर सम्बन्धि विभिन्न व्यवहारिक ज्ञान दिइएको थियो । सेमिनारमा झन्डै सात सय ब्यूटिसियनको सहभागिता रहेको थियो । कारिकले समय समयमा राजधानी र मोफसलमा यस्ता सेमिनार आयोजना गर्दै आएको छ ।

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • अब व्यक्तिगत घरायसी लिखित कागज पनि अभिलेखालयमा राखिने

    राष्ट्रिय अभिलेखालयले राष्ट्रिय महत्वका व्यक्तिगत वा संघ संस्थाका घरायसी लिखत कागज पनि संकलन गर्ने तयारी थालेको छ ।  अभिलेखालयका प्रमुख सौभाग्य प्रधानाङ्गले पुराना घरायसी लिखित कागजातले राष्ट्रिय महत्व दर्शाउने भएकाले त्यस्ता कागजलाई संकलन गरी ...

  • सम्पादक वञ्जरालाई व्यावसायिक पत्रकारिता पुरस्कार प्रदान

    पोखरा बस व्यवसायी समितिले प्रत्येक वर्ष प्रदान गर्दै आएको सडक यातायात व्यावसायिक पत्रकारिता पुरस्कार २०७४ बाट सराङकोट साप्ताहिक पत्रिकाका प्रकाशक सम्पादक यदुनाथ वञ्जरालाई सम्मान गरिएको छ । पोखरा बस व्यवसायी समितिको २५ औँं वार्षिक साधारणसभामा पोखरा ले...

  • २७ तोला सुन लुट्न बुढानिलकण्ठमा वृद्धाको हत्या

    २७ तोला सुन लुट्न बुढानिलकण्ठमा वृद्धाको हत्या

    गत साउन १२ गते काठमाडौं बुढानिलकण्ठमा ५५ वर्षीया पार्वती ढकालको हत्या भयो । घरमा ढकालमात्र भएको अवस्थामा दिउँसै उनीमाथि आक्रमण भयो।  साँझ घर पुगेका आफन्तले ढकालको शव देखे । टाउकोमा ह्याम्बरले हानेको अवस्थामा शव थियो ।

  • फर्कियो भारत पुगेको एक सिंगे गैडा

    फर्कियो भारत पुगेको एक सिंगे गैडा

    अविरल वर्षासँगै आएको बाढीमा बग्दै भारतको बगाहा पुगेको दुर्लभ वन्यजन्तु गैंडा शुक्रबार बिहान चितवन निकुञ्ज ल्याइएको छ। मंगलबार निकुञ्जका अधिकारीहरु गैंडा लिन बगाहा गएका थिए। नवलपरासीको त्रिवेणीदेखि लगभग ४२ किलोमिटर दक्षिण पूर्वमा रहेको बगाहाबाट बिहीबार साँझ ६ बजे ट्रकमा राखेर ल्याइएको गैंडा आज बिहान साढे पाँच बजे सौराहा आइपुगेको हो।

  • भवन निर्माणका लागि रामपुर नगरपालिकाले भाडामा पायो १९ रोपनी जग्गा

    रामपुर नगरपालिका पाल्पालाई १९ रोपनी जग्गा प्राप्त भएको छ ।  मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले रामपुर नगरपालिकाको नाममा भाडामा जग्गा प्राप्ति गर्ने निर्णय गरेपछि सो जग्गा प्राप्त भएको नगरपालिकाका कार्यकारी अधिकृत सुरथ पोखरेलले जानकारी दिए । सा...

Hyundai

लोकप्रिय

apex

सूचनापाटी

vianetwlink