धादिङको निलकण्डमा कांग्रेसका भीमप्रसाद विजयी

  • Get News Alerts

baleno
tata

नीलकण्ठ नगरपालिका धादिङको मेयरमा नेपाली कांग्रेसका भीमप्रसाद ढुंगाना विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवारलाई फराकिलो मत अन्तरले हराउँदै बिजयी भनेका हुन्। यस्तै उमपेयर भने माओवादीले जितेको छ। माओवादी केन्द्रका मनराज भण्डारीले एमालेका उम्मेद्वारलाई हराउँदै उपमेयर जितेका हुन्।

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • मेलम्चीको सुरूङमा 'ब्रेक थ्रु' हुन दुई किलोमिटर बाँकी

    मेलम्ची खानेपानी आयोजनाको सुरूङमा 'ब्रेक थ्रु' हुन अब दुई किलोमिटर मात्रै बाँकी रहेको छ। मेलम्चीको २६ किमि सुरूङ खन्नुपर्नेमा २४ किमि सुरूङ खनेर सकिएको छ। अहिले मेलम्चीको खन्न बाँकी दुई किमि सुरूङमा चारतिरबाट खन्ने काम भइरहेको आयोजनाका उपकार्यका...

  • मंसिरमै चुनाव गर्न आयोगका ४ शर्त

    मंसिरमै चुनाव गर्न आयोगका ४ शर्त

    प्रदेश र संघीय सभाको चुनाव एकैपटक गर्नका लागि निर्वाचन आयोगले ४ वटा शर्त राखेको छ। विहिबार साँझ भएको प्रमुख तीनदलसंगको बैठकमा आयोगले मंसिरको पहिलो हप्ता निर्वाचन गर्ने हो भने आफ्ना ४ सर्त सरकारले मान्नुपर्ने भनेको हो।

  • प्रदेश सभा र संघीय सभाको निर्वाचन मंसिर ४ गते एकैचोटी हुने (भिडियो)

    प्रदेश सभा र संघीय सभाको निर्वाचन मंसिर ४ गते एकैचोटी हुने (भिडियो)

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार साँझ बसेको सत्तारूण दल नेपाली कांग्रेस र माओवादी तथा प्रमुख प्रतिपक्षी नेकपा एमाले र निर्वाचन आयोगको संयुक्त बैठकले उक्त निर्णय गरेको माओवादी नेता नारायणकाजी श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।

  • भेनेजुएलाको जेलमा कैदीबीच भिडन्त हुँदा ३७ कैदी मारिए

    दक्षिणी भेनेजुएलाली राज्य अमेजोनमा रहेको एक जेलमा कैदीहरुबीच भएको हिंसामा परी ३७ कैदीको मृत्यु भएको समाचार छ। भेनेजुएलाको महान्यायधिवक्ता कार्यालयले सोमबार विज्ञप्ति प्रकाशन गरी सो जानकारी गराएको हो।

  • अमेरिकी नेतृत्वको हवाई आक्रमणमा दर्जनौँ सर्वसाधारणको मृत्यु

     इश्लामिक स्टेट जिहादी समूहलाई लक्षित गरी सिरियाली शहर राकामा गरिएको अमेरिकी नेतृत्वको हवाई आक्रमणमा परी विगत तीन दिनमा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको सिरियाली मानव अधिकारवादी संस्थाले बिहीबार जनाएको छ।