बिहान साढे ४ बजेसम्म काठमाडौंका नगरपालिकाहरूमा को कहाँ अगाडि?

SAMSUNG
  • Get News Alerts

baleno
tata

काठमाडौंका ११ नगरपालिका मध्ये ५ वटा नगरपालिकाको मत गणना सकिएको छ। बाँकी ६ वटा नगरपालिकाको गणना भइरहेको छ। आज बिहान ४ बजेको अपडेट अनुसार महानगरपालिकामा एमालेले अग्रता कायमै राखेको छ भने बाँकी चार मध्ये २ मा कांग्रेस र २ मा एमालेले अग्रता लिइरहेका छन्।

कहाँ कति मत गणना को अगाडि

काठमाडौं महानगरपालिका

एमाले- १३५५३

कांग्रेस- ९४४९

विवेकशील- ५५४७

साझा पार्टी- ४२३०

मत गणनाः करिब ४२ हजार

तारकेश्वर नगरपालिका

एमाले- ६४१७/७४३३

नेपाली कांग्रेस- ५९७४/५३२१

माओवादी केन्द्र २१८४/१७८६

मत गणनाः ११ मध्ये १-७ वडासम्म सकियो

कागेश्वरी मनोहरा

नेपाली कांग्रेस- ३८२२/३८७३

नेकपा एमाले- ३४९१/३७३४

माओवादी केन्द्र- १७३५/१२४१

मत गणनाः १६ वडामध्ये १ देखि ५ वडा  सकियो

चन्द्रागिरी

नेपाली कांग्रेस — ६४४१/५१५२

नेकपा एमाले — ४२०४/४७६६

माओवादी केन्द्र — २०३४/२१३५

बुढानिलकण्ठ नगरपालिका

एमाले — ५७८४/६०५५

नेपाली कांग्रेस — ३६००/३६१६

माओवादी केन्द्र— ११५०/१११२

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • कास्कीमा चौतीस हजार मतदाताले गरे नाम दर्ता

    कास्कीमा ३४ हजार १३२ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।  आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले साउन १ देखि शुरु गरेको मतदाता नामावली संकलन अभियान अन्तर्गत बिहिबारसम्ममा १७ हजार ९३८ महि...

  • आफ्नो दल दर्ता गराइदिन माग गर्दै पशुपति गए सर्वोच्च

    आफ्नो दल दर्ता गराइदिन माग गर्दै पशुपति गए सर्वोच्च

    यसअघि बुझाएको ४० प्रतिशत केन्द्रिय सदस्यको नामावलीकै आधारमा छुट्टै दल दर्ता गर्ने आदेशको माग गर्दै पशुपति शमसेर जबरा सर्वोच्च अदालत गएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टि फुटाएर राप्रपा (प्रजातान्त्रिक) दर्ता गर्न राणाले साउन २२ गते निर्वाचन आयोगमा ६४ सांसदको हस्ताक्षर सहित निवेदन दिएका थिए।

  • समावेशी सुनिश्चितता नहुने कारण देखाउन सर्वोच्चको आदेश

    समावेशी सुनिश्चितता नहुने कारण देखाउन सर्वोच्चको आदेश सर्वोच्च अदालतले राज्यका हरेक क्षेत्रमा ३३ प्रतिशत समावेशी सहभागिता सुनिश्चितता नहुने कारण देखाउन सरकारका नाममा आदेश दिएको छ ।  न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले गत शुक्रबार मुलुकमा समावेशी सहभागिता सुनिश्चित हुन नसक्नुको कारणसहित १५ द...

  • बाढीपहिरो पीडितलाई राहत पुर्‍याउन सरकार केन्द्रीत छ : प्रधानान्त्री देउवा

    बाढीपहिरो पीडितलाई राहत पुर्‍याउन सरकार केन्द्रीत छ : प्रधानान्त्री देउवा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले  १५ लाख १ हजार १ सय ११ सय  प्रदान गरेको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवालाई महासङ्घका अध्यक्ष अर्जुन रानाभाटले आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट गर...

  • रिहा भएपछि अखिलेश यादवले भने- म प्रहरीको डरले केही नगरी बस्ने होइन

    रिहा भएपछि अखिलेश यादवले भने-  म प्रहरीको डरले केही नगरी बस्ने होइन

    रिहा भएपछि यादवले प्रदेशमा जंगलराज कायम भएको टिप्पणी दिए। सत्य लुकाउन खोजिएको भन्दै उनले भने,‘प्रहरीको डरले केही नगरी बस्ने खालको म होइन। जनतासामू सत्य उजागर गरेरै छाड्छु। यसका लागि संघर्ष गर्छु।’ उनले पंचायत चुनावमा योगी सरकारले जालझेल गरेको आरोप पनि लगाए।