काभ्रेको मण्डनदेउपुरमा एमालेका मेयर र उपमेयर विजयी

SAMSUNG
  • Get News Alerts

baleno
tata

काभ्रेको मण्डनदेउपुर नगरपालिकामा नेकपा एमालेका टोकबहादुर वाइवा विजयी भएका छन्।  ७६४६ मत ल्याएर विजयी भएका वाइवाले नेपाली काग्रेसका अच्युतप्रसाद पौडेललाई हराएका हुन्। यस्तै उपमेयरमा पनि एमालेकै निर्मला शाही निर्वाचित भइन्। उनले नेपाली कांग्रेसकी राधिका (ह्याप्पी) ढकाललाई हराएकी हुन्। शाहीले ७५०१ मत ल्याएकी हुन्।

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • कास्कीमा चौतीस हजार मतदाताले गरे नाम दर्ता

    कास्कीमा ३४ हजार १३२ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।  आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले साउन १ देखि शुरु गरेको मतदाता नामावली संकलन अभियान अन्तर्गत बिहिबारसम्ममा १७ हजार ९३८ महि...

  • आफ्नो दल दर्ता गराइदिन माग गर्दै पशुपति गए सर्वोच्च

    आफ्नो दल दर्ता गराइदिन माग गर्दै पशुपति गए सर्वोच्च

    यसअघि बुझाएको ४० प्रतिशत केन्द्रिय सदस्यको नामावलीकै आधारमा छुट्टै दल दर्ता गर्ने आदेशको माग गर्दै पशुपति शमसेर जबरा सर्वोच्च अदालत गएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टि फुटाएर राप्रपा (प्रजातान्त्रिक) दर्ता गर्न राणाले साउन २२ गते निर्वाचन आयोगमा ६४ सांसदको हस्ताक्षर सहित निवेदन दिएका थिए।

  • समावेशी सुनिश्चितता नहुने कारण देखाउन सर्वोच्चको आदेश

    समावेशी सुनिश्चितता नहुने कारण देखाउन सर्वोच्चको आदेश सर्वोच्च अदालतले राज्यका हरेक क्षेत्रमा ३३ प्रतिशत समावेशी सहभागिता सुनिश्चितता नहुने कारण देखाउन सरकारका नाममा आदेश दिएको छ ।  न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले गत शुक्रबार मुलुकमा समावेशी सहभागिता सुनिश्चित हुन नसक्नुको कारणसहित १५ द...

  • बाढीपहिरो पीडितलाई राहत पुर्‍याउन सरकार केन्द्रीत छ : प्रधानान्त्री देउवा

    बाढीपहिरो पीडितलाई राहत पुर्‍याउन सरकार केन्द्रीत छ : प्रधानान्त्री देउवा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले  १५ लाख १ हजार १ सय ११ सय  प्रदान गरेको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवालाई महासङ्घका अध्यक्ष अर्जुन रानाभाटले आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट गर...

  • रिहा भएपछि अखिलेश यादवले भने- म प्रहरीको डरले केही नगरी बस्ने होइन

    रिहा भएपछि अखिलेश यादवले भने-  म प्रहरीको डरले केही नगरी बस्ने होइन

    रिहा भएपछि यादवले प्रदेशमा जंगलराज कायम भएको टिप्पणी दिए। सत्य लुकाउन खोजिएको भन्दै उनले भने,‘प्रहरीको डरले केही नगरी बस्ने खालको म होइन। जनतासामू सत्य उजागर गरेरै छाड्छु। यसका लागि संघर्ष गर्छु।’ उनले पंचायत चुनावमा योगी सरकारले जालझेल गरेको आरोप पनि लगाए।