टिम नेपालसँगै उर्लियो राजधानी (फोटो फिचर)

SAMSUNG
  • Get News Alerts

baleno
राष्ट्रिय नायकहरुको काठमाडौमा भब्य स्वागत, बाजागासहित नगर परिक्रमा
tata
बंगलादेशमा जारी ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा सनसनी मच्चाएको नेपाली टोली स्वदेश फर्किएपछि काठमाडौँ स्वागतमा उर्लिएको छ। दिउँसो सवा दुई बजे विमानस्थलमा ओर्लिएको टोलीलाई नगर परिक्रमा गराइएको थियो। 
 
विमानस्थलमा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद् सदस्यसचिव युवराज लामा, क्यान अध्यक्ष टंक आङबुहाङलगायतले नेपाली टोलीको स्वागत गरेका थिए। 
 
क्रिकेट टोलीलाई स्वागत गर्न विमानस्थलमा ठूलो संख्यामा सर्वसाधारण जम्मा भएका थिए। तस्बिरमा हेर्नुहोस् यसरी भयो क्रिकेट टोलीको स्वागत।  

.

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

Hyundai

लोकप्रिय

apex

सूचनापाटी

vianetwlink