युभेन्ट्स १० खेलाडीमा सिमित

  • Get News Alerts

samsung
च्याम्पियन्स लिग फाइनल
tata

युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्ड देखाएको थियो।

hundai
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • झापामा मिडिया कप हुँदै

    झापामा मिडिया कप हुँदै

    झापामा पहिलो पटक सञ्चार गृहले मिडिया कप फुटबलको आयोजना गर्ने भएको छ। बिर्तामोडबाट प्रकाशित विवेचना दैनिकले रजत वर्षको उपलक्ष्यमा जिल्ला स्तरीय मिडिया कप फुटबलको आयोजना गर्न लागेको हो।

  • प्रेमी विराटलाई भेट्न श्रीलंका पुगिन् अनुष्का!

    प्रेमी विराटलाई भेट्न श्रीलंका पुगिन् अनुष्का!

    बलिउड अभिनेत्री अनुष्का शर्मा आफ्नो प्रेमी क्रिकेटर विराट कोहलीलाई भेट्न श्रीलंका पुगेकी छन्।

    वन डे सिरिजको लागि श्रीलंकाको क्यान्डी शहर पुगेको टीम इन्डियका कप्तान कोहलीलाई भेट्न उनी श्रीलंका पुगेकी हुन्।

  • ए डिभिजन लिग मंसिर १४ बाट गर्ने एन्फाको निर्णय

    ए डिभिजन लिग मंसिर १४ बाट गर्ने एन्फाको निर्णय

    आगामी मंसिर १४ गतेदेखि अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन लिग गर्ने निर्णय गरेको छ । बुधबार बसेको एन्फा बोर्डको बैठकले ए डिभिजन लिगको मिति तय गरेको हो ।

  • रेफ्रि धकेलेका रोनाल्डोमाथि ५ खेलको प्रतिबन्ध (भिडियोसहित)

    रेफ्रि धकेलेका रोनाल्डोमाथि ५ खेलको प्रतिबन्ध (भिडियोसहित)

    आइतबार राती स्पेनिस सुपर कपको पहिलो लेगको खेलमा रातो कार्ड पाएपछि रोनाल्डोले रेफ्रिलाई धकेलेका थिए। उनलाई दुई वटा पहेँलो कार्डका लागि एक खेल प्रतिबन्ध निश्चित थियो। तर, रेफ्रिलाई धकेलेको आरोपमा उनीमाथि थप ४ खेलको प्रतिबन्ध तोकिएको हो।

  • नेइमारको डेब्यु खेल १ सय ८३ देशमा सिधा प्रसारण

    नेइमारको डेब्यु खेल १ सय ८३ देशमा सिधा प्रसारण

    उनले गुइनगाम्पविरुद्ध डेब्यु खेलमा गोल गर्नुका साथै गोलका लागि पास पनि मिलाएका थिए। उनको खेल १ सय ८३ देशमा सिधा प्रसारण भएको थियो। नेइमारले ८२ मिनेटमा इडिन्सन काभानीको पासमा गोल गर्नुको साथै ६२ मिनेटमा काभानीलाई गोलका लागि अवसर मिलाइदिएका थिए।

Hyundai

लोकप्रिय

apex

सूचनापाटी

vianetwlink