वेलको ठाउँमा इस्को मैदानमा उत्रिने

  • Get News Alerts

च्याम्पियन्स लिग फाइनल

आफ्नै देशमा हुन लागेको च्याम्पियन्स लिगको फाइनलमा वेल्स स्ट्राइकर गारेथ वेललाई प्लेइङ इलेभेनमा रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले स्थान दिएका छैनन्।

कार्डिफमा नेपाली समयअनुसार साढे १२ बजे रातीदेखि सुरु हुने युभेन्ट्सविरुद्ध फाइनल खेलमा वेल बेन्चमा बस्ने पक्का भएको छ। उनको स्थानमा इस्कोलाई प्रशिक्षक जिदानले बढि महत्व दिएका छन्।

पिढुलाको चोटका कारण यो सिजनको सुरुवात ढिलो गरेका वेल गत अप्रिल २३ देखि टोलीमा देखा परेका छैनन्। रियल आफ्नो नियमित डिफेन्डर सर्जियो रामोस, राफायल भार्नेको रक्षापंक्तिमा टोनी क्रुस र लुका मोर्डिकलाई मिडफिल्डमा राखेर उत्रिँदै छ। क्रिस्टियानो रोनाल्डो आफ्ना सहयोगी करिम बेन्जेमासँगै इस्कोलाई लिएर अग्रपंक्तिको मोर्चा सम्हाल्दै छन्।

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी