वेष्ट इन्डिज क्रिकेटले ९१ वर्ष पुरानो नाम फेर्यो

  • Get News Alerts

वेष्ट इन्डिज क्रिकेट बोर्डले ९१ वर्ष पुरानो नाम फेरेको छ। बोर्डको ९ दशक लामो इतिहास बोकेको वेष्ट इन्डिज क्रिकेटको नाम अव ‘विन्डिज’ हुनेछ। अब वेस्ट इन्डिज क्रिकेट टिमलाई ‘विन्डिज’ भनेर बोलाउनु पर्नेछ।

क्यारेबियाली बोर्डले आफ्नो पूर्व नाम वेष्ट इन्डिज क्रिकेट बोर्ड (डब्लुआईसिबी) लाई परिवर्तन गर्दै क्रिकेट वेष्ट इन्डिज राखेको छ।

मुख्य कार्यकारी अधिकृत जोन ग्रेब्सका अनुसार वेष्ट इन्डिज टिममा धेरै अंशधार भएका कारण उनीहरुसँग सहजताका साथ मिलेर काम गर्न नयाँ योजना अगाडि सारिएको हो। अब वेष्ट इन्डिजको सबै टापुमा क्रिकेटको एउटै नियम र प्रणाली लागु गरिने उनले बताए। उनले २०१८ देखि २०२३ सम्मको पञ्च वर्षिय योजना सार्वजनिक गर्ने बताए।

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी