नेपालले छान्यो भारतविरुद्ध खेल्ने खेलाडीहरू

SAMSUNG
  • Get News Alerts

baleno
tata

अखिल नेपाल फुटबल संघ एन्फाले आगामी मंगलबार भारतसँग खेल्ने मैत्रीपूर्ण फुटबलका लागि २० सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ । एएफसी एसियन कपको छनोट तयारीमा रहेको नेपालले मंगलबार भारतको घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ ।

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक ग्यातुकी कोजीले नयाँ अनुहारमा विमल बस्नेत र हेमन्त थापा मगरलाई टोलीमा स्थान दिएका छन् । मुख्य प्रशिक्षक कोजीले अघिल्लो महिना एसियन कपको छनोटमा फिलिपिन्सबिरुद्ध उतारेको टोलीमा व्यापक परिवर्तन गरेका छन् ।

छनोटमा परेका खेलाडीहरू

गोलकिपर: किरण चेम्जोङ ,विकेश कुथु र विशाल श्रेष्ठ

डिफेन्स: विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ र जितेन्द्र कार्की

मिडिफिल्ड: रोहित चन्द, विशाल राई, हेमन गुरूङ, अन्जन विष्ट, सुजल श्रेष्ठ र सुमन लामा

फरवार्ड: नवयुग श्रेष्ठ, विमल घर्तिमगर र भरत खवास

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • विराट कोहली एकदिवसीयका एक नम्बर ब्याट्सम्यान

    विराट कोहली एकदिवसीयका एक नम्बर ब्याट्सम्यान

    भारतीय क्रिकेट कप्तान विराट कोहली ‘आइसिसि ओडिआइ’ र्‍याङकिङको एक नम्बरमा परेका छन्। शुक्रबार जारी भएको वन डे इन्टरनेशनलको सूचीमा ८७३ को रेटिङसहित विराट शीर्षस्थानमा परेका हुन्।दोस्रो नम्बरमा अस्ट्रेलियाका डेभिड वार्नर छन्। विराट र वार्नरबीच १२ अंक मात्र फरक छ। यो दुरी बढाउन विराटले आइतबार हुने एकदिवसीय खेल श्रृंखलामा राम्रो मौका पाउने विश्लेषकहरुको भनाइ छ।

  • पोखरामा मंगलबारदेखि तीज गीत र भलिबल प्रतियोगिता

    हरितालिका तीजका अवसरमा बागमारा युवा संगम समूह, कास्कीको आयोजनामा मङ्गलबारदेखि खुला तीज गीत एवं भलिबल प्रतियोगिता हुने भएको छ । 

  • गौरीकाद्वारा सहभागी भएको सबै विधामा स्वर्ण, ५ नयाँ कीर्तिमान

    गौरीकाद्वारा सहभागी भएको सबै विधामा स्वर्ण, ५ नयाँ कीर्तिमान ओलम्पियन गौरिका सिंहले २० औं राष्ट्रिय पौडी च्याम्पियनसिपको अन्तिम दिन तीन नयाँ राष्ट्रिय कीर्तिमानसहित ६ स्वर्ण बनाउँदै सर्वाधिक स्वर्ण जित्ने खेलाडी बनेकी छिन्। ललितपुरस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा शुक्रबार भएको खेलमा उनले प्रति...

  • ६ स्वर्ण जितेकी गौरीकाका १२ तस्बिर

    ६ स्वर्ण जितेकी गौरीकाका १२ तस्बिर

    कान्छी ओलम्पियन गौरीका सिंहले राष्ट्रिय पौडी प्रतियोगिताको २० औं संस्करणको दोस्रो दिन शुक्रबार थप तीन कीर्तिमान कायम राखेकी छन्। ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषदमा भएको प्रतियोगितामा उनले ५० र १०० मिटर फ्रिस्टाइलको छुट्टाछट्टै प्रतिस्पर्धामा कीर्तिमान बनाएकी हुन्। 

  • यी खेलाडीले किन खोपाए विश्व नक्सामा रातो तारा भएको ट्याटु?

    यी खेलाडीले किन खोपाए विश्व नक्सामा रातो तारा भएको ट्याटु?

    खेलाडीमाझ ट्याटु निकै लोकप्रिय छ। फुटबल, क्रिकेटका लोकप्रिय खेलाडीको ट्याटुले बेलाबेला चर्चा पाइरहन्छ। ट्याटु खोपाउने खेलाडीमध्येका केभिन पिटरसनको ट्याटुको चर्चा भने बेग्लै छ।

Hyundai

लोकप्रिय

apex

सूचनापाटी

vianetwlink