च्याम्पियन्स ट्रफीमा पहिलो पल्ट चिप्सको प्रयोग

SAMSUNG
  • Get News Alerts

baleno
tata

भोलीदेखि सुरु हुने आठौं संस्करणको च्याम्पियन्स ट्रफी प्रविधिबाट निपूर्ण हुने अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) ले जनाएको छ। पहिलो पल्ट च्याम्पियन्स ट्रफीमा ब्याट्सम्यानको ब्याटमा चिप्सको प्रयोग हुँदैछ। आइसिसीका अनुसार यसपालि प्रतियोगितामा भाग लिने ८ टिमको ३ ब्याट्सम्यानको ब्याटमा चिप्स प्रयोग गर्न लागिएको छ।

चिप्सको सहयोगले ब्याट्सम्यानको डेटा राख्न सहज हुने बताइएको छ। यसअघि यसको प्रयोग बेसबलमा हुने गरेको थियो। आइसिसी र इन्टेल कम्पनीबीच भएको सम्झौतापछि यसको प्रयोग हुन लागेको हो।

चिप्सको मद्धतले ब्याट्सम्यानले कति बल अनसाइड र कति अफसाइडमा खेले त्यसको जानकारी तुरुन्त पाइने बताइएको छ। यस्तै, ब्याट्सम्यानले कति तीब्रताका साथ ब्याटिङ गरे यसको पनि जानकारी पाइने छ। आइसिसीका डेभिड रिचर्डसनले चिप्सको प्रयोगले खेलमा थप रोमाञ्चकता थपिने बताए। यसै वर्षको अप्रिलमा आइसिसीले इन्टेलसँग सम्झौता गरेको थियो।

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • बार्सिलोनाका लागि नेइमारको बिकल्प को हुनसक्छ, यस्तो छ मेसीको सुझाव

    बार्सिलोनाका लागि नेइमारको बिकल्प को हुनसक्छ, यस्तो छ मेसीको सुझाव

    स्पेनिस सुपर कपमा चिरपरिचित रियल मड्रिडसँग समग्रमा ५–१ गोल अन्तरको लज्जास्पद हारपछि बार्सिलोनामा नेइमारको अभाव खट्किएको छ। बार्सिलोनाका कप्तान लियोनल मेसीले नेइमारको ठाउँमा आउनसक्ने सम्भावित खेलाडीका बारेमा प्रशिक्षक अर्नेस्टो वेलवेर्डेसँग सल्लाह गरेका छन्।

  • बार्सिलोनालाई हराउँदै रोनाल्डो बिनै उत्रिएको रियल मड्रिडले उपाधि जित्यो

    बार्सिलोनालाई हराउँदै रोनाल्डो बिनै उत्रिएको रियल मड्रिडले उपाधि जित्यो

    बार्सिलोनालाई हराउँदै स्पेनिस सुपर कप फुटबलको उपाधि रियल मड्रिडले जितेको छ। सुपर कपको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको एल क्लासिकोमा बार्सिलोनालाई २–० ले हराउँदै समग्रमा ५–१ को जितसहित रियल मड्रिडले उपाधिमाथि बक्जा जमाएको हो।

  • खेल्दाखेल्दै बलले लागेर पाकिस्तानी क्रिकेटरको मृत्यु

    खेल्दाखेल्दै बलले लागेर पाकिस्तानी क्रिकेटरको मृत्यु

    पाकिस्तानका एक क्रिकेटरको बलले लागेर मृत्यु भएको छ। पाकिस्तानको मार्दनमा क्लब क्रिकेट म्याचको क्रममा हेलमेट नलाइ ब्याटिङ गरिरहेका क्रिकेटर जुबेर अहमदको बलले लागेर मृत्यु भएको हो।

  • झापामा मिडिया कप हुँदै

    झापामा मिडिया कप हुँदै

    झापामा पहिलो पटक सञ्चार गृहले मिडिया कप फुटबलको आयोजना गर्ने भएको छ। बिर्तामोडबाट प्रकाशित विवेचना दैनिकले रजत वर्षको उपलक्ष्यमा जिल्ला स्तरीय मिडिया कप फुटबलको आयोजना गर्न लागेको हो।

  • प्रेमी विराटलाई भेट्न श्रीलंका पुगिन् अनुष्का!

    प्रेमी विराटलाई भेट्न श्रीलंका पुगिन् अनुष्का!

    बलिउड अभिनेत्री अनुष्का शर्मा आफ्नो प्रेमी क्रिकेटर विराट कोहलीलाई भेट्न श्रीलंका पुगेकी छन्।

    वन डे सिरिजको लागि श्रीलंकाको क्यान्डी शहर पुगेको टीम इन्डियका कप्तान कोहलीलाई भेट्न उनी श्रीलंका पुगेकी हुन्।

Hyundai

लोकप्रिय

apex

सूचनापाटी

vianetwlink