जब मेसी मैदानमै डङरङ बजारिए!

  • Get News Alerts

बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेसीले बुधबार राती (नेपाली समयअनुसार विहिबार बिहान) सम्पन्न युभेन्ट्सविरुद्धको खेलमा आफ्नो टोलीलाई गोलको अग्रता दिलाउन हरसम्भव प्रयास गरे। उनी आफ्ना समकक्षी खेलाडीलाई गोलको अवसर जुराउन मात्र होइन, गोल हान्न पनि तल्लिन देखिन्थे। इटालियन क्लब युभेन्ट्सका चट्टान झै बलियो डिफेन्स लाइन–अप तोड्ने उनले अनेकौ प्रयास गरे।

यसै क्रममा पहिलो हाफको ४५ मिनेटमा युभेन्ट्सका बोस्निया हर्जगोभिनाका ५ फिट ११ इन्च अग्ला मिडफिल्डर मिरालेम पाजनिकसँग एयरमा रहेको बल खोस्ने क्रममा उनी नराम्रोसँग भूइँमा बजारिन पुगेका थिए। यो घटनामा उनको गालाको छाला काटिएको थियो।

उनी मैदानमा बजारिएको देख्दा धेरैले उनको गालाको हड्डी भाँचिएको अड्कल लगाएका थिए। तर, धन्न उनलाई केही भएन्। उनी दोस्रो हाफपछि सामान्य उपचार गरेर पुनः मैदानमा फर्किए। उनी लडेको फोटोलाई उनका आलोचकहरुले खेल समाप्त भएपछि उडाउने माध्यम बनाएका छन्।

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी