मेसीको प्रतिमा तोडफोड

  • Get News Alerts

विश्व चर्चित स्ट्राइकर लिओनल मेसीको प्रतिमा तोडफोड भएको छ। अर्जेन्टिनाको राजधानी ब्युनोज आयर्सस्थित मेसीको प्रतिमा गत वर्ष अनावरण गरिएको थियो। मेसीले राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेपछि ब्युनोज आयर्सको ग्लोरी स्ट्रिटमा अर्जेन्टिनाका अन्य खेलाडी भएकै ठाउँमा मेसीको पनि प्रतिमा अनावरण गरिएको थियो। उनको प्रतिमा कसले फोड्यो? अहिलेसम्म तथ्य बाहिर आएको छैन्।

उनको मुर्तीलाई कम्भरभन्दा माथिबाट दुई टुँक्रा पारिएको थियो। पदाधिकारीका अनुसार उनको प्रतिमालाई दुरुस्त बनाउन पुनः निमार्णको काम सुरु भइसकेको छ।

जुन ठाउँमा मेसीको प्रतिमा बनाइएको छ, यस स्थानमा टेनिस खेलाडी ग्याब्रियल साबाटिनी र बास्केटबल खेलाडी म्यानुअल जिनोबिलीको पनि प्रतिमा छ।

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी