थ्रि-स्टारले एएफसी कप प्लेअफ खेल्न नपाएको विषयमा राखेपले छानबिन गर्ने

  • Get News Alerts

अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीको गैरजिम्मेवारीका कारण एएफसी कप प्ले अफ खेल्नबाट बञ्चित थ्रिस्टार क्लबको विषयलाई लिएर राष्ट्रिय खेलकुद परिषद्ले छानवीन सुरु गर्ने भएको छ।

एएफसी कप यही जनवरी ३० देखि सुरु हुँदैछ। प्रतियोगिताका लागि नेपालबाट एउटा क्लबको इन्ट्री गर्न एसियाली फुटबल महासंघ(एएफसी) ले बारम्बार एन्फालाई पत्र पठाएको थियो। लिग च्याम्पियन क्लबको नाताले थ्रिस्टारले खेल्ने पाउने अधिकार एन्फा पदाधिकारीको गैर जिम्मेवारीपनका कारण असम्भव भएको थियो।

थ्रिस्टारले गत महिना पत्रकारसम्मेलन गर्दै युवा तथा खेलकुद मन्त्रालयसमक्ष छानवीनको माग गरेको थियो। मन्त्रालयको निर्देशनकै कारण परिषद्ले राखेपका सदस्य देवकुमार अधिकारीको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी