नेपाली भाषीको पहिचान निर्माणको आधार

- आई पी अधिकारी

भारतमा चालेको गोर्खाल्याण्डको आन्दोलनले ११० वर्ष पार गर्दा पनि त्यहाँको सानो समुदायले आफ्नो पहिचान निर्माण गर्न सकेको छैन। गोर्खाल्याण्ड स्थापना गर्ने सके सायद यसले कालान्तरमा ‘नेपालका नेपाली’ र ‘नेपाल बाहिरका नेपाली’ बीचको समानता र फरक निर्क्योल गर्न सहयोग पुग्नेछ भन्ने आशा गर्न सकिन्छ। विस्तृतमा

समाचार

आजका तस्बिरहरू

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनाव र बाढीपहिरोबारे छलफल गर्न बोलाउनु भएको सर्वदलिय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै । तस्बिर: अनिश रेग्मी

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनाव र बाढीपहिरोबारे छलफल गर्न बोलाउनु भएको सर्वदलिय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै । तस्बिर: अनिश रेग्मी 

प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्दै नेपाल भ्रमणमा रहेका चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ। तस्बिरः अनिश रेग्मी

प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्दै नेपाल भ्रमणमा रहेका चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ। तस्बिरः अनिश रेग्मी 

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र तथा प्रमुख विपक्षी दलबीच प्रधानमन्त्री निवास बालुबाटारमा संविधान सशोधनलगायतका विषयमा छलफल गर्दै । तस्बिरः अनिश रेग्मी

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र तथा प्रमुख विपक्षी दलबीच प्रधानमन्त्री निवास बालुबाटारमा संविधान सशोधनलगायतका विषयमा छलफल गर्दै । तस्बिरः अनिश रेग्मी 

तर्क

  • चिकित्सा शिक्षा ऐनलाई माथेमा प्रतिवेदनको मर्म अनुसार अघि बढाउने सम्माननीय प्रधानमन्त्रीज्युको प्रतिवद्धतापछि डा.गोविन्द केसीको अनुशन तोड्नु भएको छ । प्रधानमन्त्रीको निर्देशनमा त्रिविले आजै आईओएमको केही अधिकार फिर्ता गर्ने प्रक्रिया अघि बढाएको छ । आईओएममा यसअघि अल्पकालिन रुपमा नियुक्त भएका सहायक डिनहरुलाई पनि ‘कन्फर्म’ बनाउने प्रक्रिया अघि बढेको छ ।

    Govinda Pariyar
  • हिजो सहिदका लासमा पचास लाखको बोली लगाउने मधेसी नेताहरूले बाढि पीडित मधेसी जनतालाइ पाँच हजार दिएका छैनन् अब त बुद्धि फिरोस मधेसी जनताहरूको ।

    दिपेन्द्र बिष्ट @rock_7up
  • राहत वितरण गर्दा सेल्फी खिचेर आफ्नो प्रचार प्रसार गरे भनेर कुरा काट्नेहरुले आफुले पनि सेल्फी खिच्ने सामाग्री लिएर जानु बेस। काम गरौं न काम।

    Meghraj Rasaili @MeghrajRasaili
  • डा•केसी लाई यसनिम्ती धन्यवाद।उहाँले उठाउनु भएको मुद्दालाई सकारात्मक ढङ्गले समाधान गर्न यो अबसरलाई सदुपयोग गरौं,ताकि अब अनशन गर्नै नपरोस्।

    NKShresthaPrakash @nksthaprakash
  • रामचन्द्र झा र रामकुमार शर्मालाई संघीय परिषद सदस्यसहित सबै जिम्मेवारीमुक्त गरिएको छ,उहाँहरुले पार्टीले सोधेको स्पष्टीकरण समेत दिनुभएको थिएन।

    Naya Shakti Nepal @NayaShaktiNEP
  •  

     

    राहत हो, कवाडिलाइ दिने सामान होइन । याद रहोस् ।

    समीरमणि दीक्षित‏ @smadixit
  •  

    डा. केसी मात्र होइन, एउटा आशा र उज्यालोसंगै देश पनि आइसियूमा पुगेको हो।यो समय ति चोरहरुको हो,जो साधुलाई झुन्ड्याउँने डोरीको व्यापार गर्छन्।

    Buddhisagar‏  @buddhisagar
  • "दर खाने पैसा" त आउँदैछ बाढी प्रभावितहरूका लागि, राम्रो हो! ल त, "दारु खाने पैसा" पनि यस्तरी पठाऊँ कि सातादिनसम्म दारु दोकान नै बन्द होऊन्!

    केदार शर्मा‏ @kedarsh
  • बाढीले ज्यान गुमाउने र घरवार विहिनप्रति संवेदना छैन,राज्यको दायीत्वको चिन्ता छैन,खाली कोशीको ढोका र भारतको बाँधको चिन्ता

    Adv. Dipendra Jha @dipjha
  • एक कार्टुन चाउ चाउ ,पानी बितरण गरो बाफ रे बाफ सब का सबलाई बर्षौ सम्म पुग्ने राहत बाडे जस्तो प्रचार प्रसार ।हैट कसरी सकेका प्रोपगन्डा गर्न !

    Hari Bahadur Katwal @harikatwal5
  • उहिले उहिले मानिसहरू संकटमा परेका लाई उद्धारगर्न दायाँबायाँ नहेरी कुदि हाल्थे तर अब त उद्धार गर्नु भन्दा पहिले क्यामेरा र मोबाइल बोक्न थाले

    Sanjay B Adhikari @Sanjjugal
  • सरकार काठमाडौमा बाढीपीडितलाई राहत दिएको डङ्का पिट्दैछ । पीडित भने एकछाक चिउरा खाएर बसेका छन् । आखैले देखेको ।

    Ganga BC @gangabc
  • अनशन प्रतिबन्ध लगाउने कानून बनाम्न नमिल्ने र'च? कम्तिमा सत्ता पक्ष र विपक्ष दुवैको स्वार्थ मिल्ने समसामयिक मुद्दा यहि हो।

    Lekhnath Pandey @PandeyLekhanath
  • देशकाे सरकार र नेताभन्दा डा गाेविन्द केसीकाे संवेदनशीलता उच्चकाेटीकाे छ, जसले देश राेएकाे वेला अाँशु पुछ्न अनशन स्थगन गरे । धन्यवाद डा केसी

    Dharmendra Jha @Djanakpurjha
  • हिमालमा हिमपात, पहाड़मा पहिरो र तराईमा बाढि युगौ देखिको बिपत्ती ... खै ... कहिले रोकिने हो ... यो संकटको घड़ीमा सबैले सबैलाई सहयोग गरौ ।

    Amrit Gurung @amritnepathya
  • काठमाडौंमा १० वर्ष मेडिकल कलेज चलाउन नदिने भनिएको न हो।अस्पताल राम्ररी चलाएर साख आर्जन गरे १० वर्षपछि भाडाका बिरामी र खडेबाबा खोज्नै पर्दैन।

    Govinda Adhikari @agovinda
  • संसोधन विधेयक संसदमा छलफल गर्न नदिनु र संसद अबरुद्ध गर्नु उपयुक्त होईन भन्ने बुझ्न करोडौंको अपव्यय र २महिनाको अमूल्य समय लाग्यो।अदूरदर्शिता!

    कमल थापा @KTnepal
  • बीपी मार्ग भत्किनु प्राविधिक अनुसन्धानको गम्भीर विषय हो। यो सडकमा संसारकै उच्चतम् अनुभवको प्रयोग भएको थियो र दावाका साथ सुरक्षित भनिएको थियो।

    जेपी गुप्ता ‏@JpanandaJp
  • संसार भर अनुदार राजनीति हावी हुन लागेको यो बेला नेपालमा विकास/संवृद्धि मुखि उदार/समावेशी लोकतन्त्र हाँक्ने नयाँ/सुसंस्कृत शक्ति आउला कि?

    सूर्यराज आचार्य ‏@SuryaRAcharya
  • साडी ५ बजे बसपार्का´ट हिँडेको बस सात बजुन्जेल कलंकीमै छ । रोकिनुलाई `जाम´ कुद्ने ६ पाङ्रेलाई `बस´ नाम राखेपछि अलच्छिन नलागोस् !

    ©बाबाजी™ @baabajee
  • गाँउ तिर प्राकृतिक बसाइँ थियो । लोकल भालेको झैँ फुर्ति थियो । काठमाडौँको प्रदूषणले हिलोमा डुबेको हाँस बनायो ।

    दिल निशानी मगर @dil_nisani
  • पछिल्लो यात्रापछिको सोच-बीपीमार्ग अहिले मर्मत गरे केही लाखमै होला ! बर्खापछि गर्दा निकै करोड सकिएला । निर्णयकर्ताको ध्यान त्यता जान्छ कि !

    भोज घिमिरे @Brniru
  • कहिलेकाहिँ नगरेको गल्तिको आरोप सहन गारो हुन्छ तर हिम्मत नहार।निरन्तर प्रयास जारी राख।मृत्यु बाहेक अन्य सबै कुरा माथि विजय हासिल गर्न सकिन्छ।

    बद्री गुरागाई @badri_guragain
  • घनको अन्तिम प्रहारले चट्टान टुक्रिन्छ होला तर यो होईन कि प्रथम, दोश्रो...प्रहारहरूको कुनै महत्व थिएन -सफलता प्रत्येक असफल प्रयासको परिणाम हो

    रञ्जित आचार्य @AcharyaRanjit
  • लोकतन्त्रको असली अभ्यास त दलले गरिरहेका छन्। संवैधानिक नियुक्तिमा,उपकुलपति नियुक्तिमा,राजदूत नियुक्तिमा, आइजीपी चयनमा। कर तिरौं, नेता बनाऔं।

    गनी अन्सारी @ansarigani
  • जीवा लामिछाने
  • भन्यो,हाँस्यो त्यस्तो'चुटकिला'हैन साहित्य।अचम्मै लाग्ने तर अपत्यारिलो'जादू'पनि हैन साहित्य।पत्याउन विवश पार्ने जोखिमपूर्ण 'सर्कस'हो साहित्य।

    नयन राज पाण्डे ‏@NayanRajPandey
  • बाटो भत्केको डेढ बर्षसम्म नबनाएर आकाशे रेलको सम्भाब्यता अध्ययन गर्न अनुमती दिनेहरुको "मानसिक स्वास्थ्य" पनि अध्ययन् गरियोस्।

    Murphy ✊ ‏@Jaw_Knock
  • संविधान-लोकतन्त्र, संस्थागत निम्ति सघन क्रियाशीलमा रहनुपर्ने कांग्रेस नेतृत्व आइजीपी नियुक्ति खेलमा झरेछ, झर्ने क्रममा रसातलमै पुग्ने हो कि?

    हरिबहादुर थापा ‏@Haribthapa
  • जतिसुकै जातीय विविधताका कुरा गरे नि मूल चरित्र विश्वभर एउटै। सोमालियाका बिज्ञ भन्दै थिए: भोट त्यैसैलाई जोसँग क्यास छ पीएचडी र बिचार हेरिन्न।

    रामेश्वर खनाल ‏@rameshore
  • प्रम ज्यू,चैत्रमा चुनाव गर्ने भनेर सत्तारोहण गर्नु भो, फेरी बैसाख भन्नु भो अब जेष्ठ भन्नेहोला त्यसपछि मनसुन सुरू ! शंकाको सुविधा पाउदा पनि..

    रविन्द्र अधिकारी ‏@RabindraADH

विशेष

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

apex

ग्लोबल

vianetwlink

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस् फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

    मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

    प्रकाश पोखरेल

  • बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

    आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    बिभु थपलिया श्रेष्ठ

  • एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त? एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त?

    म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग...

    सुशिला पाण्डे

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

vianetwlink